पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उपचारपछि शाह आज बिहान डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।

शाहलाई एक सातापछि फलोअपमा बोलाइएको ती चिकित्सकले बताए ।

Advertisement

चिकित्सकका अनुसार शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो । उनको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु