बर्दिया — बर्दिया प्रहरीले राजापुर नगरपालिका–४ छेदिया कर्णाली सामुदायिक वनबाट सुकेका सिसौका काठ काटेको आरोपमा ४८ वर्षीय बाँधु थारुलाई पक्राउ गरेको छ ।
Advertisement
प्रहरीका अनुसार सिसा्रको गोलिया अटो रिक्सामा लोड गरी लैजाने क्रममा वन समितिका सदस्यले प्रहरीलाई जानकारी दिएपछि उनलाई पक्राउ गरिएको हो । । अटो सिक्साबाट ३५ क्युफिट काठको गोलिया १२ थान, बरामद गरिएका्े छ ।
थारुलाई आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय राजापुर बुझाइएको छ ।









