कास्की केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

 

काठमाडौँ । कास्कीको थुमाको डाँडा केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

Advertisement

मंगलबार बिहान ४ बजे ११ मिनेट जादा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस अघि फागुन २४ गते बाग्लुङ केन्द्र विन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु