बर्दिया —अवैध रूपमा भारत लैजाने क्रममा बर्दिया प्रहरीले १० क्विन्टल सुगन्ध कोकिला जडिबुटी बरामद गरेको छ । गस्ती गर्ने क्रममा उक्त जडीबुटी बरामद गरेको हो ।
प्रहरीका अनुसार उक्त जडीबुटी करिब ५ लाख मूल्य रहेको छ ।
Advertisement
फुटाहा हुँदै भारतीय सिमावर्ती बजार बलैगाउँतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।