धनगढीमा ग्यास सिलिन्डर पड्केर तीन जना घाइते

 

धनगढी । कैलाली धनगढी उपमहानगरपालिका–६ मटियारीमा ग्यास सिलिन्डर पड्केर तीन जना घाइते भएका छन् ।

Advertisement

घाईते हुनेमा मीना खड्का, छोरी २० वर्षीया चन्द्रा र ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी रहेका छन् ।
तीनै जनाको धनगढीकै विसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मिनाको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा सिलिन्डर एक्कासि पड्किएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु