बर्दियाबाट ब्राउनसुगरसहित दैनिक पक्राउ

 

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाबाट ब्राउन सुगरसहित पक्राउ पर्दै आएका छ्न । भारतको बलैगाउँ बजारबाट ब्राउनसुगर ल्याउने क्रममा बाँके, सुर्खेत लगायतका युबा पक्राउ पर्दै आएका हुन ।

Advertisement

पछिल्लो पल्ट बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का २० वर्षीय विजयजंग शाही र कोहलपुर वडा नम्बर २ का ३० का लोकबहादुर सामै मगर पक्राउ परेका छन ।

उनिहरु बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर ७ कर्णालीपुल नजिकैबाट  फक्राउ परेका हुन  ।

उनीहरूको साथबाट पुडिया बनाइ लुकाइ छिपाइ राखेको अवस्थामा ४ ग्राम २३० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु