विश्वकप छनोटः लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा 

 

काठमाडौं/ लाओसविरुद्धको फिफा विश्वकप फुटबल छनोट खेलका लागि नेपालले अन्तिम टोली घोषणा भएपछि
नेपालले बिहीबार साँझ ५:३० बजे लाओससँग खेल्नेछ ।

Advertisement

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका छन् ।

 

गोलकिपर स् किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

 

डिफेन्डर स् सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट

मिडफिल्डर स् सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी

फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु