file photo
बर्दिया —बर्दिया राजापुर नगरपालिका–६ बदालपुरस्थित राजापुर सुगर मिलको गोदाममा रहेको लिक्युड राख्ने २० लिटरको टिनमा वेल्डिङ गर्ने क्रममा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय,बर्दियाका अनुसार
Advertisement
स्थानीय,प्रहरी,सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।









