राजावादी जुलुसमा प्रहरीको अश्रुग्याँस प्रहा

काठमाडौं- तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

Advertisement

 

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ । त्यहाँ सामाान्य झडप पनि भएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु