खजुरामा ब्राउनसुगर सहित ४ युवा पक्राऊ

बाँके। ईलाका प्रहरी कार्यालय धनौलिले खजुरा गाउँपालिका-६ सिमलघारीबाट १ सय मिलिग्राम ब्राउनसुगरसहित ४ जनालाई पक्राऊ गरेको छ ।

प्रहरीका अनुसार पक्राऊ पर्नेमा, सोही ठाउँ बस्ने २० वर्षीय कालु सुनार र १४ वर्षीय किशोर रहेका छन् ।
त्यस्तै खजुरा गाउँपालिका-६ सिमलघारीबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २३ वर्षीय मनोज बस्याल र २४ वर्षीय बादल नेपाली पक्राऊ परेका छन् ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु