नेपालगञ्ज १२ मा प्राथमिक कान उपचार शिविर सम्पन्न

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा प्राथमिक कान उपचार शिविर सम्पन्न भएको छ ।
शिविरमा ७८ जनाले स्वास्थ्य परीक्षण गरेका थिए। जसमध्ये कान पाक्ने रोग भएका सात जना, कानमा पानी जम्ने तीन जना,कान नसुन्ने ६ ,अपरेसन गर्नुपर्ने ४ जना कानमा मेसिन प्रयोग गर्नुपर्ने पाँच जनाको स्वास्थ्य परीक्षण गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बद्राचार्यले जानकारी दिनुभयो।

वडाले स्वास्थ्यलाई प्राथमिकता दिँदै प्रत्येक वर्ष स्वास्थ्य शिविरको आयोजना गरिरहेको वडा अध्यक्ष बद्राचार्यले जानकारी बताउनु भयो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु