काठमाडौँ — डेंगी संक्रमण भएपछि उपचारका लागि मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना उनको स्वास्थ्य निगरानीका लागि बुधबार बेलुकादेखि अस्पताल भर्ना गरिएको हो ।
Advertisement
उनको अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका मेडिकल डाइरेक्टर डा. विदेश विष्टले जानकारी दिए ।