सेयर बजारमा सामान्य सुधार

 

काठमाडौं, २७ चैत । सेयर बजारमा सामान्य सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९ दशमलव ६६ अंकले बढेको छ ।

Advertisement

 

जसका कारण २६००.२८ को विन्दुमा पुगेर आजको कारोबार रोकिएको छ ।

 

साताका चौथो दिनमा ३ सय १७ कम्पनीको एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर  ४५ हजार ९४ पटक खरिदबिक्री भएको छ ।

 

जसवाट ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार सात सय ४० मूल्य बराबरको कारोबार हुन पुगेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु