नेप्सेः प्रि ओपन सेसन सामान्य अंकले बढयो

 

काठमाडौं, २८ चैत ।  प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । साताका पाँचौ दिन नेप्से परिसूचक १.२९ अंकले बढेर  २६७७.५७ विन्दुमा कायम भएको छ ।

Advertisement

 

प्रि-ओपन सेसनमा ३० कम्पनिको २१ हजार २२५ कित्ता सेयर खरिदबिक्री हुदाँ १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

कारोबारमा आएकामध्ये ११ कम्पनिको मूल्य बढ्दा १७ वटाको घटेको छ भने अरूको स्थिर रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु