भ्रष्टाचार गरेको प्रमाणित भए कारबाही भोग्न तयारः अध्यक्ष नेपाल

 

 

Advertisement

बर्दिया — नेकपा समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए कारबाहीको लागि तयार भएकोु बताएका छन् । गुलरियामा बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

ुनबिराउ न डराउ,’ उनले भने । उनले प्रधानमन्त्री फेर्ने कुरा हल्ला मात्रै भएको जनाए । उनले मुलकमा कृषि क्रान्ति जरुरी भएकोले यसबाट बेरोजगारी समस्या हदैसम्म निर्मूल पार्ने योजना रहेको बताए । विश्वव्यापीरुपमा आर्थिक संकटले गुर्जिरहेको छ र त्यसको असर नेपालमा परेको उनले बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु