नेपालगन्ज । जनमत पार्टीले बाँके, रौतहट र महोत्तरीमा नयाँँ इन्चार्ज तोकेको छ। बाँकेमा विष्णुप्रसाद यादव, रौतहटमा शेख जमसेदले इन्चार्जको जिम्मेवारी पाएका छन्।
महोत्तरीमा वीरेन्द्रकुमार मण्डल र लाई जिम्मेवारी दिइएको पार्टी अध्यक्ष सिके राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
Advertisement









