प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बृदी

 

काठमाडौं, २ बैशाख । प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.४३ अंकले .बढेर २६७८.५१ विन्दुमा अडिएको हो।

Advertisement

यो समयमा ५६ कम्पनिको ५० हजार ७५८ कित्ता सेयर खरिदबिक्री हुदाँ २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँ कारोबार भएको छ।

कारोबारमा आएकामध्ये ३६ कम्पनिको मूल्य बढ्दा १७ वटाको भने घटेको छ । साथै, २ कम्पनिको मूल्य भने प्रि ओपन सेसनमा स्थिर रहन पुगेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु