नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले २०८१ चैत मसान्तसम्मका गरेका काम कारवाहीहरु सार्वजनिक गरेको छ । चोरी, अबैध भन्सार छली, ट्राफिक कारवाही, लागु औषध नियन्त्रणलगायतका विवरणहरु सार्वजनिक गरेको छ ।
अपराध नियन्त्रणर कारवाही
रु१३,५९,३५०।– बराबरको अबैधभन्सार छलिको सामान सहित ३ जना मानिस, १ जिप र ३ वटा मोटरसाईकलपक्राउ गरी सम्बन्धित निकाय पठाईएको ।
ट्राफिक कारवाही तर्फ३७२० वटा सावरी साधनलाई कारवाही गरी रु।२९,५८,०००।( राजस्व संकलन भएको र सवारी दुर्घटनास्( ७१, घाईतेस्( १२०, मृत्युस् ७जना ।
अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने १वटा टिप्पर र ३ वटा ट्याक्टर नियनत्रणमा लिई सम्बन्धित निकायमा पठाईएकोमा रु।८,०००।– जरिवाना भएको।
अबैध रुपमा भारतबाट ल्याईएका करिव ३,०४,६३५।– मुल्य बराबरको ब्रोईलर कुखुरा र मासू आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज पठाईएको ।
Advertisement
अपराध अनुसन्धान र कारवाही
जम्मा १५८ वटा मुद्दा दर्ता भएकोमा १९३ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।
५२वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरिएको ।
५६जना फरार अपराधी पक्राउ गरीएको, जसबाट ५ बर्ष ७ महिना २९ दिनकैद रु। १८,८६,७०८र(जरिवाना असूलउपर गरिएको ।
ठाडो उजुरी५९३वटा प्राप्त भएको५२५फर्छौट भएकोर६८वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको ।
लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी १२८ ग्राम २४१ मिलिग्राम ब्राउन सुगर र२४४ ग्राम चरेससहित १६ जना ओसारपसारकर्ताहरुलाइ कानूनी दायरामा ल्याईएको ।
हराएका ६वटा मोटरसाईकल फेला पारि सम्बन्धित धनिलाई बुझाईएको ।
हराएका २६ थान ९क्ष्एजयलभ, ब्लमचयष्म० मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाईएको ।
सामाजिक संजाल ध्जबतकब्उउ प्रयोग गरी फीरौती माग्ने १ जना पक्राउ गरि कानूनी दायरामा ल्याईएको ।
ढुङ्गा, मुक्काले टाउकोमा प्रहार गरि कर्तब्य गरि मार्ने १ युवक पक्राउ गरि कानूनी दायरामा ल्याईएको ।
पूर्व रिसइवी लिई कर्तब्य गरि मार्ने १ जना मानिसलाई पक्राउ गरि कानूनी दायरामा ल्याईएको ।
३० महिला बालबालिका संग सम्बन्धित अपराध अनुसन्धान र कारवाही
१४ वटा मुद्दा दर्ता भएकोमा ११जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।
घरेलु हिंसा सम्बन्धि३८ वटा उजुरी प्राप्त भएकोमा ३०वटा फर्छौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको ।
हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा ४५ वटा निबेदन प्राप्त भएकोमा २० जना फेला पारी अबिभावकको जिम्मा लगाईएको बाँकी खोजतलासको क्रममा रहेको ।
सिमानाकाबाट ९० जना महिला, बालबालिका तथा जेष्ठनागरिकहरुलाई उद्धार गरिएको ।
समुदाय प्रहरी सहकार्य र गतिविधी
समुदाय र प्रहरी सहकार्य अन्तर्गत मातहत सहित गरी १४१ वटा सचेतनामुलक कार्यक्रम जसमध्ये लैङ्गिक हिंसा , लागू औषध सम्बन्धि सचेतना,आत्महत्या न्यूनिकरण सम्वन्धि सचेतना ,अल्पशंख्यक संग प्रहरी, नागरिक सुनुवाई, समुदाय प्रहरी साझेदारी, साईबर अपराध र चोरी सम्बन्धि सचेतना लगायतकाकार्यक्रम संचालन गरिएको ।
ट्राफिक सचेतना तर्फ २६३ वटा सचेतनामुलक कार्यक्रम ९ लेन अनुशासन,जेब्रा क्रसिङ, ट्राफिक लाईट० संचालन गरीएको ।
आन्तरिक सुदृढीकरण प्रयास
उत्कृष्ट कार्य गर्ने २ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत र आचरण बिपरित कार्य गर्ने १ जना प्रहरी कर्मचारीलाई बिभागिय कारवाही गरिएको ।
पुर्व प्रहरी कर्मचारीहरुको गुनासो सम्बोधन तथा छलफल कार्यक्रम समप्न्न भएको ।
जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ रोगन, कार्यालय परिसर मर्मत तथाक्तचष्उ ीष्नजत जडान सौन्दर्यीकरण गरि सेवाग्राही मैत्री वातावरण तयार गरिएको ।
प्रहरी चौकी बेलभारमा मुल गेट निर्माण कार्य भईरहेको ।
प्रहरी चौकी साईगाउँमा जानकी गाउपालिकाको सहयोगमा कम्प्युटर, प्रिन्टर लगायतका उपकरण प्राप्त भएको ।
इ।प्र।का। चिसापानि, प्रहरी बिट न्यू सिटि र प्रहरी चौकी फत्तेपुर९क० बाँकेलाई जग्गा प्राप्तिको लागि लेखापढि तथा समन्वय भईरहेको ।









