पानी जहाज कार्यालयलद्धारा राप्ती र ववई नदीको जलमार्गको सम्भाव्यता अध्ययन

नेपालगन्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पानी जहाज कार्यालयले राप्ती नदी, ववई नदीको जलमार्गको सम्भाव्यता अध्ययन गरेको विवरण संघीय संसद सचिवालयलाई दिएको छ ।

राप्ती नदीको सिक्टा भालुबाँगको १०२ किलो मिटर, बबई नदीको नेपालगन्ज गुलरिया हाईवे माथि ५२ किलो मिटर जलमार्गको सम्भाव्यता अध्ययन गरिएको हो ।

Advertisement

त्यस्तै, कर्णाली नदी, कोशी नदी चतरा, कालीगण्डकी नदी, नारायणी नदी नारायणघाट। मर्स्याङ्दी नदी, त्रिशुली नदी, तामाकोशी नदी, दूधकोशी नदी लगायत रहेका पानी जहाज कार्यालयबाट जलमार्गको सम्भाव्यता अध्ययन भएका नदीहरूको विवरण समेत जवाफमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु