टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा

 

काठमाडौं, ३ चैत ।  नेपालले हङकङविरुद्ध पहिलो फिल्डङ गर्ने भएको छ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।

Advertisement

 

मुलपानी तल्लो क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जितेर फिल्डिङको निर्णय लिएका हुन ।

 

नेपाल तेस्रो जीतका लागि मैदानमा उत्रदैँछ ।  यसअघि नेपालले युएईलाई डकवर्ड लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेर हङकङसँग भिडन आएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु