रूपन्देही, ३ वैशाख- लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ आमा गाउँ बस्ने सुदामा चाईको गोठमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Advertisement









