कोशीको मुख्यमन्त्रीमा गठबन्धनबाट माओवादीका आङबे र  कांग्रेसका  कार्कीको दाबी पेश  

 

 

Advertisement

असोज, विराटनगर ।  कोशीको मुख्यमन्त्रीमा  सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो  र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले  दाबी पेश गरेका छन् ।

कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित कांग्रेशबाट कार्की र माओवादीका नेता   आङ्बो गठबन्धनबाट दाबि पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।  आङ्बोले दल नेताहरुको समर्थन लिएका छन् ।

 

कार्की प्रदेश प्रमुखको कार्यालयमा  एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतका सांसदहरु पनि प्रदेश प्रमुखकहाँ पुगेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु