शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

 

काठमाडौं, ७ बैशाख । साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

Advertisement

 

गत शुक्रबार तय भएको निर्धारित मूल्य नै आज कायम रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

 

आज पनि सुन तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ र चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेकोछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु