पौडी खेल्ने गएका तीन बालक नदीमा बेपत्ता

 

 

Advertisement

रुपन्देही । रुपन्देहीको लुम्बिनी साँस्कृतीक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने गएका तीन जना बालक डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।न् ।

सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव,१४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन बेपत्ता भएका हुन् ।

नदिमा बेपत्ता बालकहरूको खोजी कार्यको लागि तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरूको खोजी कार्यमा परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु