जय राष्ट्रवाद, नमस्कार 24 दिने प्रहरी हिरासतबाट केहि दिन अघि बाहिर निस्किएको छु । यो बिचमा हाम्रो गिरफ्तारीको बिरोध गर्दै तत्काल रिहाईको माग राखी थप आन्दोलित भएका सम्पुर्ण आदरणीय ब्यक्तित्व ,नेता, कार्यकर्ता ,मानव अधिकारकर्मी ,नागरिक अगुवा, बुद्धिजीवी, शुभेच्छुकहरुमा आभार ब्यक्त गर्दछु । प्रहरी परिसर भद्रकालीमा भेट्न आउनु भई हौसला प्रदान गर्नुहुने, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिन्ता चासो राख्नुहुने सबैप्रती नतमस्तक छु ।
भारत प्रस्थान गर्नुअघि उनले मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा नरोकिने उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–राष्ट्रियताको संरक्षण , प्रजातन्त्रको सुदृढीकरण ,सुशासन, धर्म, संस्कृति पहिचानको रक्षा,आर्थिक समृद्धिको निमित्त अब सम्पूर्ण राष्ट्रवादी ,हिन्दुबादी ,राजाबादी , प्रजातन्त्रबादी र परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनु पर्दछ । अहिले व्यक्ति गौण कुरा हो, एजेन्डा महत्त्वपूर्ण विषय हो । सानो चित्त, सङ्कीर्णता ,कुण्ठा, व्यक्तिगत महत्त्वाकाङ्क्षालाई तिलाञ्जलि दिएर देश ,जनता र एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्नु ढिला गर्नु हुँदैन ।
Advertisement
समान बिचार भएकाहरू विभक्त भएर नभई एकताबद्ध भएर जानुपर्नेमा उनले जोड दिएका छन् । उच्च मनोबलसहित आन्दोलनको मोर्चामा क्रियाशील हुन उनले समर्थकलाई आग्रह समेत गरेका छन् ।
अब म यो भन्नेछु: “सानो दिमाग, संकुचितता, उपसंहार, राष्ट्रपति, बहुमत, प्रजातान्त्रिक, राजनीतिलाई बलियो बनाएर प्रजातन्त्रलाई बलियो बनाउनको लागि केन्द्रमा उभिनुपर्नेछ। एकताबद्ध जानुहोस्, विभाजित छैन। आन्दोलन कुनै पनि हिसाबले रोक्दैन, म सबै साथीहरूलाई उच्च मनोबलका साथ सक्रिय हुन आग्रह गर्दछु। म फेरि छुटाइनेछु , म तपाइँको शुभकामना संग चाँडै नै राम्रो हुनेछु। म फिर्ता आउनेछु









