बर्दिया । बढैयाताल गाउँपालिका वडा न. ५ खैसा गाउँका बिलाल पठानको घरमा आगलागी भएको । आगलागीमा परी घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको
छ स्थानीयको पहलमा पोखरीको पानीबाट आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगालगीमा परी घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा लगायतका समाग्री जलेर क्षति भएको । खाना पकाएर आगो ननिभाउदा आगलागी भएको स्थानीयको भनाई छ ।
Advertisement
(भिडियो)









