गुलरियाको कोठिया गाउँको सामुदायिक बनमा चितुवाको आक्रमणमा परि ९ बर्सिया बालिकाको मृत्यु

 

File photo chituwaa

Advertisement

गुलरिया । गुलरिया नगरपालिका ६ कोठिया गाउँको सामुदायिक बनमा आज  बिगान ९ बजे चितुवाको आक्रमणमा परि ९ बर्षका मिलिना खडकाको मृत्यु भएको छ ।

 

गेरुवा  गाउँपालिका घर भै गुलरिया आफ्न्तसंग गुलरिया आएका उनि दाउरा लिन गएको बेला चितुवाले आक्रमण गरेको बर्दिया प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु