नेकपा एसको संसदीय दलको बैठक केही बेरमा बस्दैँ

 

काठमाडौं, २१ बैशाख ।नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक केही बेरमा बस्दैँछ । सो पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजेबाट सो बैठक सुरू हुदैँछ ।

Advertisement

 

केपी ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्न तथा भोली देखी संसदमा प्रस्तुत हुदाँ एकमत बनाउनका लागि सो बैठक बोलाइएको हो  ।

 

पार्टीवाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाइ बैठकमा बाेलाइएकाे छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु