हाइ अल्टिच्युड ट्रेनिङका लागि एन्फाका खेलाडी मनाङमा

 

काठमाडौं, २१ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफनो खेलाडीहरूलाई हाइ अल्टिच्युड तालिमका लागि मनाङ लगेको छ ।

Advertisement

यतिखेर खेलाडीहरू मनाङमा चिसोमा रमाइरहेका छन । कोही ढुंगा बोकिरहेका छन भने कोही मरस्याङ्दी खोलमा नुहाइरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु