शिक्षा समितिमा बिधालय शिक्षा बिधेयक माथी छलफल हुने

 

काठमाडौं, २२ बैशाख । आज संघीय संसदको एक समितिको मात्रै बैठक बस्दैँछ ।

Advertisement

 

संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्नेछ ।

 

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । जसअनुसार सो बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथी छलफल हुनेछ

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु