सेयर बजारमा हरियाली, कारोबार पनि एक अर्ब बढी

 

काठमाडौं, २२ सेयरबजारमा हरियाली छाएको छ। जसअनुसार मंगलबार नेप्से सूचक २६११.४३ अंकमा पुगेर बन्द भएको छ।

Advertisement

 

नेप्सेमा सामान्य वृद्धि देखिएसँगै करिब एक अर्ब रूपैयाको कारोबारमा पनि बृद्दी भएको छ।

 

सोमबार राताम्मे बजारमा ७ अर्ब ३८ करोको सेयर कारोबार हुदाँ मंगलबार भनेर बढेर  मंगलबार ८ अर्ब ५६ करोडको कारोबार भएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु