नेप्सेमा दोहोरो अंकको गिरावट

 

काठमाडौं, २८ बैशाख । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। साताको हिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको हो । आइतवार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर २६५०.११ को बिन्दुमा पुगेर रोकिएको छ ।,

Advertisement

 

जसअनुसार आज कारोबारमा आएका  तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिदबिक्री भएको छ। जसअनुसार आज १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबर रूपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु