(परासी) — पश्चिम नवलपरासी भारतीय सीमावर्ती पाल्लिनन्दन गाउँपालिका-१, बन्धाबाट विभिन्न ९ प्रकारको औषधि बरामद गरेको हो ।
औषधि मुल्य १० लाख बराबर रहेको अनुमान गरिएको छ ।जिल्ला प्रहरीका अनुसार बरामद भएको औषधि भन्सार कार्यालय महेसपुरमा बुझाइने छ । भन्सार छली गरेको औषधि बरामद भएपनि तस्करीमा संलग्न व्यक्ति भने सामान छोडेर फरार भएको प्रहरीले जनाएको छ ।
Advertisement









