बिनियोजन बिधेयकमाथी छलफल जारी रहने

 

काठमाडौं, १ जेठ। प्रतिनिधिसभाको बैठक बस्दैछ।

Advertisement

 

जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछन ।

 

आजको बैठकमा आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु