बाँके सिमलघारिमा स्कुल बस दुर्घटना, एक बिद्यार्थीको मृत्यु , केहि घाइते

बर्दिया ।  बाँकेकाे खजुरा गाउंपालिका सिमलघारि नजिक स्कुल बस दुर्घटना भएको छ । एक विद्यार्थी को मृत्यु भएको खबर  आएको बाँके प्रहरी प्रबक्ता डिएसपि  नारायण डाँगिले बताए । उनका अनुसार  घटना स्थलमा प्रहरी टोलि पुगेर घाईतेहरुको उढर गरिरहेको छ ।

घटनाको पुर्ण बिबरण आउन बाँकि छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु