गोरखा, ८ जेठ- भिमसेनथापा गाउँपालिका-४ धावाचौतारा बस्ने ७० वर्षीय बलाराम बिकको करेन्ट लागेर मंगलबार दिउसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित बारीमा बाख्रा चराउने क्रममा हाइटेन्सन लाईनको पोलमा सपोर्ट राखिएकोस्ट्याण्ड तारबाट करेन्ट लागेर उनकोघटनास्थलमै मृत्यु भएको हो ।
Advertisement
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









