संसदीय समितिको बैठकमा निकासी पैठारी बिधेयकमाथी छलफल गरिने

 

काठमाडौं, १२ जेठ । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

Advertisement

 

संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

 

जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

 

जुन बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरिने भएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु