सुनको मुल्य सामान्य घटयो

 

काठमाडौं, १३ जेठ । आज सुनको मूल्य सामान्य रूपमा घटेको छ। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमवार १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको जनाएको थियो ।

उता, हिजो चाँदीको मुल्य प्रति तोला २  हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज भने १ हजार ९ सय ९५  रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु