चितवन, १९ जेठ- माडी नगरपालिका-३ सिमरास्थित रिउ खोलाको छेउमा रहेको कास घारीमा सोही नगरपालिका-३ रतनी बस्ने ५५ वर्षीय सुकल चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।