सधै बिबादित गुलरिया ९ का वडाध्यक्ष पासवानलाई पक्राउ गर्न भारतमा पुर्जी जारी

 

बर्दिया —बिकास निर्माणका लागि स्थानीयलाई नदिने, कहिले कानुन ब्यबसायीमाथि हातपात गर्न लगाउने, अवासको घर निर्माणमा तमसुक बनाउने सधै बिबादित गुलरिया नगरपालिका–९ का वडाध्यक्ष हरिप्रसाद पासवानमाथि भारतीय बन कार्यलयले पक्राउ पुर्जी जारी गरेको छ ।

Advertisement

सीमावर्ती भारतीय मुर्तिहा रेन्ज पोष्टले पक्राउ पुर्जी जारी गरेको हो । सुरक्षा अधिकारीहरुका अनुसार उनीमाथि भारतीय वन अपराध पंजिका (एच १) आपराधिक क्रियाक्लापअन्तर्गत पक्राउ पुर्जी जारी भएको छ ।

यसैगरी वन अपराधको आरोपमा गुलरिया–९का अनिल यादवमाथि पनि पुर्जी जारी भएको छ ।

भारतीय वनकर्मीले उनीहरुमाथि अखेटापहार ओसारपसार गरेको आरोप लगाएका छन् । वडाध्यक्ष पासवानले भारतीय वनरक्षकले भने नेपाली नागरिकमाथि कुटपिट र दुर्व्यवहार गरेको विरोधमा आवाज उठाएपछि आफूहरुविरुद्ध झुठो मुद्दा दायर गरेको बताए । भारतीय वनमा घाँस, दाउरा गरेबापत अवैधरुपमा रकम असुल्ने,

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु