जबरजस्ती करणी गरेको अभियोगमा जानकीका युवा पक्राउ

 

काठमाडौं, २२ जेठ-बाँके, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी  गाउँपालिका-६ कोठापुर बस्ने २५ वर्षीय चिराग खानलाई बुधबार राति प्रहरीले पक्राउगरेको छ ।

Advertisement

चिरागले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु