मुस्लिम समुदायले बकर ईद मनाउँदै

 

 

Advertisement

काठमाडौँ । मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद ( इदुल जोहा) को अवसरमा शनिबार बिहान मस्जिदमा नवाज पढेर देशभर मनाएका छन।

बिहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धुमधामका साथ गला मिलाएर शुभकामना आदानप्रदान गर्दै मनाईएको हो ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

बकर इद काठमाडौँको घण्टाघरस्थित मस्जित र अन्य मस्जितमा समेत मनाइएको छ । काठमाडौँ घण्टाघरस्थित मस्जितमा बकर इद यसरी मनाइँदै छ ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु