सिक्टा बाँधमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

बाँके- राप्तिसोनारीगाउँपालिका-३ सिट्टा बाँधस्थित बैजापुरतर्फ जाने नहरमा पौडी खेल्ने क्रममाडुबेर नेपालगंज उपमहानगरपालिका-७ रानी तलाउ बस्ने १९ वर्षीय अकमल दर्जीको शनिबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु