बालिकालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

 

बर्दिया — बाख्रा चराउन गएको समय आर्थिक प्रलोभन देखाई ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमाबर्दियाको बारबर्दिया नगरपालिका–१० बैदीका ६६ वर्षीय ज्येष्ठ नागरिक जमिल अहम्मद जागा पक्राउ परेका छन् ।

Advertisement

१० बनखेतवा नालामा बालिकालाई बलात्कार गरेको पीडितकी आमाले सोमबारबार प्रहरीलाई उजुरी दिएपछि जागा पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका जागालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु