काठमाडौं, २८ जेठ । आज सुनको मूल्य बढदाँ चाँदीको मुल्य भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
Advertisement
तर, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।









