डुबेर मृत्यु

उदयपुर, ३ कात्तिक
चौदण्डीगढी नगरपालिका-१० ईक्रा बस्ने ६४ वर्षीय चेत बहादुर निरौलाको सोही ठाउँस्थित कुलोको पानीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु