रूपन्देही, ६ असार
सैनामैना नगरपालिका-५ बुद्धनगरस्थित तुलबुलिया खोलामा डुबेर सोही ठाउँ बस्ने ८ वर्षीय लक्ष्मण थारू र शुद्धोधन गाउँपालिका-३ बस्ने ७ वर्षीय यमराज थारूको बिहीबार साँझ मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।