लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीलाई पक्राउ गर्न बर्दिया प्रहरीलाई पत्राचार

 

बर्दिया । बैकि बैंकिङ कसुर मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पर्सा प्रहरीले पक्राउ पुर्जि जारी गरेको छ । उनलाई पक्राउ गर्न बर्दिया प्रहरीलाई पर्सा प्रहरीले पत्र लेखिसकेको छ ।

Advertisement

प्रहरीका अनुसार हाल उनी रहेकी छिन्।
प्रहरी स्रोतका अनुसार पर्साकी आशा कुमारी चौहानले बैंकिङ कसुर मुद्दामा उजुरी दिएकी हुन । उनले साढे ५ लाख रुपैयाँ सापटी दिएकी

थिईन । रायमाझीले पैसा फिर्ता नगरेपछि चेक बाउन्समा मुद्दा दर्ता भएको हो ।

सुमनविरुद्ध साढे पाँच लाखमध्ये आधा चेक अनादर र आधा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको छ । आशा र सुमन दुवै जना जनमत पार्टीका हुन् । पर्सामा आयोजना भएको कार्यक्रममा आएको वेला आशा र सुमनबिच घनिष्ठ बनेका थिए । यतिसम्म कि, कार्यक्रमका लागि पर्सा आएकी सुमन होटल छाडेर आशाको घर बस्थिन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु