बाहिरबाट ताल्चा लगाएको कोठामा युवती मृत फेला

 

धनगढी। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी ताल्चा लगाएको कोठामा मृत भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक अविवाहित हुन ।

Advertisement

घटनाको प्रकृति शङ्कास्पद देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु