FILE PHOTO
बर्दिया — बढैयाताल गाउँपालिका–६ उच्चागाउँमा भे १ त ६०८२ नम्बरको ट्रलीसहित काठ बरामद भएको छ ।
Advertisement
उक्त ट्र्याक्टरमा १ सय २९ दशमलव ५७ क्युफिट सालको चिरानी काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।
चिरानी काठ १३ लाख ५ सय ६५ रुपैयाँको मूल्य बराबरको रहेको अनुमान छ ।
बरामद काठ र ट्र्याक्टर आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय बासगढी पठाइएको छ ।









